You are viewing the translated version of कब्जामा लिएको निस्सा दिनु पर्ने.

Section 45
कब्जामा लिएको निस्सा दिनु पर्ने
दफा ४४ बमोजिम मालवस्तु कब्जामा लिनेले त्यसरी मालवस्तु कब्जामा लिनु परेको कारण र कब्जामा लिएको मालवस्तुको विवरण खोलिएको फेहरिस्त सहितको निस्सा मालवस्तु कब्जा गरेको बढीमा तीन दिनभित्र सम्बन्धित मालवस्तु धनीलाई दिनु पर्नेछ ।